सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरे

सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरे
Please Like and Share our website Samay Dainik
  • 4
    Shares

सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरेआज सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवस भनेर अङ्कित भएको दिन हो। उनी ११ अक्टोबर, सन्‌ १९०४ -मा जन्मिएका थिए भने १०३ वर्षको उमेरमा २८ जुलाई, सन्‌ २००७ -मा उनको देहान्त भएको थियो। लामो उमेरसम्म बाँच्ने सिक्किमेली नागरिकहरूमध्ये उनी एक थिए भनेर पनि उनलाई आजपर्यन्त स्मरण गरिन्छ।

स्वर्गीय एल.डी. काजीले सिक्किममा प्रजातन्त्रिक आन्दलनको सूत्रपात गरेका थिए र सन्‌ १९७५ -मा सिक्किमलाई भारतको २२औं राज्य बनाउनका निम्ति उनको नेतृत्व प्रमुख रहेको थियो। सिक्किममा प्रजातन्त्र स्थापना गर्नका निम्ति उनले निभाएका मुख्य भूमिका तथा संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशको भारतीय नागरिकको मूल स्रोतमा सिक्किमेली जनतालाई पुर्याउनका लागि गरिएको उनका प्रयासलाई कदर गर्दै एसडीएफ सरकारले ‘सिक्किममा प्रजातन्त्रका पिता’ भनेर सम्मानित र पुरस्कृत गरेको थियो। उनले सिक्किमको पहिलो मुख्यमन्त्रीका रूपमा छ वर्षसम्म सेवा पुर्याए अनि विकासको आधार उनले स्थापति गरेका थिए। हाम्रो सरकारले पद्मभूषण पुरस्कारका निम्ति उनको नामलाई चयनित गरेर केन्द्रमा पठाएको थियो। उनको उदाहणीय योगदानलाई कदर गर्दै त्यसबेलाको सिक्किम सरकारले सन्‌ २००४ -मा उनलाई सिक्किम सेवा रत्नजस्तो उच्च सम्मानले सम्मानित गरेको थियो। हामीले अन्तर विद्यालय एस.डी. काजी स्मृति स्वर्ण कप पनि प्रारम्भ गरेका थियौं।

सन्‌ १९७९ -को चुनाउमा पराजयपछि पनि उनी राजनीतिमा केही वर्षसम्म सक्रिय रहेका थिए। राजनीतिक जीवनबाट संन्यास लिएपछि उनले सिक्किमको राजनीतिलाई गहन अवलोकन गरिरहे भने उनी सिक्किम र सिक्किमेली जनताको शान्ति र समृद्धि भएको हेर्न सधैं इच्छुक रहन्थे।

म विश्वास गर्छु कि उनका बारेमा एकदम थोरै मात्र लेखिएको छI सिक्किमको इतिहासका एक दिग्गज विरासत स्वर्गीय एल.डी. काजीको योगदानमाथि राज्य अनि देशका नयाँ पुस्ताले गहन रूपमा अध्ययन र अनुसन्धान गर्नु नितान्त अवश्यक छ। आज सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औँ जन्म दिवस भनेर अङ्कित भएको दिन हो। उनी ११ अक्टोबर, सन्‌ १९०४मा जन्मेएका थिए भने १०३ वर्ष उमेरमा २८ जूलाई, सन्‌ २००७मा उनको देहान्त भएको थियो। लामो उमेरसम्म बाँच्ने सिक्किमेली नागरिकहरू मध्ये उनी एक थिए भनेर पनि उनलाई आजपर्यन्त स्मरण गरिन्छ।

स्वर्गीय एल.डी. काजीले सिक्किममा प्रजातन्त्रिक आन्दलनको सूत्रपात गरेका थिए र सन्‌ १९७५मा सिक्किमलाई भारतको २२औं राज्य बनाउनका निम्ति उनको नेतृत्व प्रमुख रहेको थियो। सिक्कममा प्रजातन्त्र स्थापना गर्नका निम्ति उनले निभाएका मुख्य भूमिका तथा संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशको भारततीय नागरिकको मूल स्रोतमा सिक्किमेली जनतालाई पुर्याउनका लागि गरिएको उनका प्रयासलाई कदर गर्दै एसडीएफ सरकारले सिक्किमा प्रजातन्त्रका पिता भनरे सम्मानित खिताब दिएको थियो। उनले सिक्किमको पहिलो मुख्यमन्त्रीका रूपमा छवर्षसम्म सेवा पुर्याए अनि विकासको आधार उनले स्थापति गरेका थिए। हाम्रो सरकारले पद्मभूषण पुरस्कारका निम्ति उनको नामलाई चयनित गरेर केन्द्रमा पठाइएको थियो। उनको उदाहणीय योगदानलाई कदर गर्दै त्यसबेलाको सिक्किम सरकारले सन्‌ २००४ मा उनलाई सिक्किम सेवा रत्नजस्तो उच्च सम्मानले सम्मानित गरिएको थियो। हामीले अन्तर विद्यालय एस.डी. काजी स्मृति स्वर्ण कप पनि प्रारम्भ गरेका थियौं।

सन्‌ १९७९ को चुनावमा पराजय भए पनि उनी राजनीतिमा केही वर्षसम्म सक्रिय रहेका थिए। राजनीतिक जीवनबाट सन्यास लिएपछि उनले सिक्किमको राजनीतिलाई गहन अवलोकन गरिरहे भने उनी सिक्किम र सिक्किमेली जनताको शान्ति र समृद्धि भएको हेर्न सधै इच्छुक रहन्थे।

म विश्वास गर्छु कि उनका बारेमा एकदम थोरै मात्र लेखिएको छI सिक्कमको इतिहासका एक दिग्गज विरासत स्वर्गीय श्री एल.डी. काजीको योगदानमाथि राज्य अनि देशका नयाँ पुस्ताले गहन रूपमा अध्ययन र अनुसन्धान गर्नु नितान्त आवश्यक छ। सिक्किमलाई भारतमा विलय गराएर प्रजातन्त्र स्थापित गर्ने उनको निर्णयमाथि पूर्ण विश्लेषण गर्ने खाँचो छ। सिरवानी पुल, सिरवानीदेखि दक्षिण सिक्किमको तिमी-तार्कुसम्मको सड़क र च्याखुङको फूटबल खेलमैदान उनको नाममा नामकरण गरिएको छ।
राज्य सरकारले च्याखुङ विज्ञान कलेज उनको नाममा राखिदिए त्यो उचित हुनेछ। उनी यही स्थानबाट आएका हुन्‌। विलय गराएर प्रजातन्त्र स्थापित गर्ने उनको निर्णयमाथि पूर्ण विश्लेषण गर्न खाँचो छ।

सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरे


Please Like and Share our website Samay Dainik
  • 4
    Shares

Related posts

Leave a Comment