कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग
Please Like and Share our website Samay Dainik

सिङताम, 26 जुलाई।
एन.एच.पी.सी. लिमिटेड, पावर स्टेशन- 5 ले 25 जुलाईको दिन पूर्व सिक्किमको माखा, सिङबेल, रालाप, दुङदुङ, र अन्य स्थानमा सेनिटाइज गरेको छ। कोरोना महामारीबाट नागरिकहरूलाई बचाउन शुरू गरिएको यो कार्यक्रममा फायर टोन्डरको प्रयोग गरिएको थियो। महाप्रबन्धक शहदेव खटुवाले यो कार्यक्रम विषयमा बोल्दै कोरोना भाइरसको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग गरिएको बताए।

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग
NHPC Limited, Teesta-V Power Station Carried Sanitisation Works to prevent Corona Virus

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment