21 सेप्टेम्बरमा विधानसभा सत्र बोलाइयो

21 सेप्टेम्बरमा विधानसभा सत्र बोलाइयो
Please Like and Share our website Samay Dainik

गान्तोक, 01 सेप्टेम्बर (हिस)। राज्यपाल गंगा प्रसादले आउँदो 21 सेप्टेम्बरको दिन एकदिने विधानसभा सत्र बोलाएका छन्। यस दिन बिहान 11 बजी सिक्किम विधानसभाको सत्र आरम्भ हुनेछ। यसको निम्ति सिक्किम विधानसभाका सचिवलाई विधानसभा सदस्यहरूलाई सूचित गर्न निर्देश दिइएको छ।

21 सेप्टेम्बरमा विधानसभा सत्र बोलाइयो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment