निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो

निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो
Please Like and Share our website Samay Dainik

निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दोरम्फू, 26 जून।
दुई दिनदेखि निरन्तर परिरहेको पानीले गर्दा सिक्किमको प्रवेशद्वार रम्फूनदीको जलस्तर आज बेलुकी 5 बजीदेखि अचानक बढेको छ। यद्यपि, समाचार लेखुञ्जेल कुनै पनि अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन।

निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment