ढुङ्गा पल्टेर सडक अवरुद्ध

Font Size
257 Total Views

गेजिङ, 14 जून।
पश्‍चिम जिल्लाको योक्सम टाशीडिङ समष्टिको नेर्दाङमा आज ठूलो ढुङ्गा पल्टेर आउँदा सडक अवरुद्ध बनेको छ। आज अपराह्नमा लेगसेप टाशीडिङ सडक मार्ग ठप्प हुँदा धेरै वाहनहरू अलपत्र परेका थिए। सडकको भित्ता धस्केर ठूलो ढुङ्गा सडककै माझमा अडिएको कारण सडक धेरै समयसम्म बन्द रहेको थियोे। गेजिङ जोरथाङ, लेगसेप, सिलगढी, गान्तोकबाट आवत-जावत गर्ने सवारीसाधनहरू सडकमा थिए।

Related posts

Leave a Comment