स्नेहालाई आसाममा आयोजित बक्सिङ च्याम्पियनशीपमा स्वर्ण पदक

Font Size
129 Total Views

रम्फू, 27 मार्च।
इष्ट पोइण्ट उच्चतर माध्यामिक स्कूल सिङ्तामको कक्षा 7 की छात्रा स्नेह तामाङले आसामको गोलाघाटमा आयोजित फस्ट इष्ट जोन सब-जूनियर बोयज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनशीप 2019-मा स्वर्ण पदक प्राप्त गरेर राज्यको नाम रोशन गरेकी छन्। कोच प्रीतम सिलालबाट प्रशिक्षण लिएकी स्नेहालाई स्कूलसहित क्षेत्रवासीले हार्दिक बधाई दिएका छन्।

Related posts

Leave a Comment