सन्त जेभियर्स स्कूलमा एएफसी महिला फूटबल दिवस पालन

Font Size
160 Total Views

पाकिम, 10 मार्च।
पाकिमको सन्त जेभियर्स स्कूल खेल मैदानमा आज एएफसी महिला फूटबल दिवस-2019 को आयोजना गरियो। सिक्किम फूटबल एसोसिएशनको ब्यानरमा आयोजना गरिएको यो फूटबल दिवसमा पाकिम वरिपरिका चारवटा स्कूलले भाग लिएका थिए। यहाँ आयोजना गरिएको महिला फूटबल दिवस-2019-मा प्रशिक्षक अनिल तामाङ, दावा शेर्पा र प्रणेश हस्तले महिला खेलाडीलाई फूटबलको प्रशिक्षण प्रदान गरेका थिए।

Related posts

Leave a Comment