राष्ट्रियस्तरको गणतन्त्र दिवसका अवसरमा सिक्किमले यसपल्ट स्वच्छता र जैविक कृषिको थीममा झाँकी प्रस्तुत

Font Size
436 Total Views
नयाँ दिल्लीको राजपथमा सम्पन्न हुने राष्ट्रियस्तरको गणतन्त्र दिवसका अवसरमा सिक्किमले यसपल्ट स्वच्छता र जैविक कृषिको थीममा झाँकी प्रस्तुत गरिरहेछ। 23 जनवरीको दिन सिक्किमको झाँकीमा सहभागी कलाकारहरूले पूर्व अभ्यास पनि सफलतापूर्वक पूरा गरिसकेका छन्। -फोटो पीआइबी

Related posts

Leave a Comment