निरन्तर परेको पानीले खोलाको जलस्तर बढ्दो

Font Size
24 Total Views

रम्फू, 26 जून।
दुई दिनदेखि निरन्तर परिरहेको पानीले गर्दा सिक्किमको प्रवेशद्वार रम्फूनदीको जलस्तर आज बेलुकी 5 बजीदेखि अचानक बढेको छ। यद्यपि, समाचार लेखुञ्जेल कुनै पनि अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन।

Related posts

Leave a Comment