कृषि वैज्ञानिक र कृषकमाझ अन्तर्क्रिया

Font Size
10 Total Views

गान्तोक, 9 अगस्त।
पूर्व सिक्किमको आसाम लिङ्जे सौरेनी सुन्दर गाउँमा कृषि वैज्ञानिक र कृषकहरूमाझ अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।
अन्तर्क्रिया कार्यक्रममा साई कृपा र साई ज्योति स्वयं सहायता समूह (एसएचजी)-का 23 जना सदस्यहरू उपस्थित थिए। अनुसूचित जाति उपयोजनाअन्तर्गत आयोजित यो कार्यक्रममा बागवानी विषयका प्रधान वैज्ञानिक डा. एलसी डे, डा. टीएल भोटिया, डा. बीपी मल्लिकार्जुन, वैज्ञानिक एस विश्‍वास, अजय भुसाललगायत अन्य प्राविधिक विशेषज्ञहरूको पनि उपस्थिति थियो। अन्तर्क्रियामा कृषि सम्बन्धित गतिविधि र भावी कृषि कार्यबारे विशेष चर्चा भएको छ।

Related posts

Leave a Comment